
साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २ दशमलव ४३ अङ्कले घटेर १८४१ दशमलव ९६ को विन्दुमा कायम भएको छ। आज कूल २६५ कम्पनीहरूका १९ लाख ४२ हजार ६२६ कित्ता शेयर रु. ५८ करोड ९१ लाख ७७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ३ करोड ५६ लाख १० हजार ८४७ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नबिल बैङ्क लिमिटेडको शेयर रु ३ करोड ५४ लाख ८ हजार ९२२ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम सिमेन्ट लिमिटेडको रु ३ करोड २८ लाख ७१ हजार २४१ कारोबार हुँदा नेपाल टेलिकम लिमिटेडको २ करोड ५६ लाख २१ हजार ६५६ शेयर र  एभरेष्ट बैंक लिमिटेडको १ करोड ३४ लाख ६३ हजार ४२६ बराबरको शेयर कारोबार भएको छ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    