एन आई सि एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे


Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भएको तथा नेपाल राष्ट्र बैकवाट “घ” वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनि हो। लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरी ७४ जिल्लामा २८६ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गरी वित्तीय पहुच नभएको ग्रामिण क्षेत्रमा शाखाहरू संचालन गरी बैंकिङ सुविधा उपलब्ध गराउन महत्वपुर्ण योगदान गरीरहेको छ । यस वित्तिय संस्थालाई देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ । 

पद: उप-प्रदेश प्रमुख

श्रेणी:  बरिष्ठ अधिकृत/अधिकृत

संख्या:  केही

Click here to join viber community for all Vacancy Updates.

आवश्यक न्यूनतम योग्यता 

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा  कम्तिमा ४ वर्षको कार्य अनुभव भएको तथा अधिकृत श्रेणीमा १ देखि ३ वर्षको र क्षेत्रीय प्रबन्धक (Area/Regional Manager) को रुपमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको ।

पद: अनुगमन अधिकृत (Monitoring Officer)

श्रेणी:  बरिष्ठ अधिकृत/अधिकृत

संख्या:  केही

आवश्यक न्यूनतम योग्यता 

मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ बर्षको कार्य अनुभव भएको तथा अधिकत श्रेणीमा १ देखि ३ बर्षको र अनुगमन अधिकृतको रुपमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।

Click here to join Gyanmandu.com's Viber Community

पद: ACCA वा Semi Qualified CA (Risk and Internal Audit Department)

श्रेणी:  अधिकृत/सुपरभाईजर

संख्या:  केही

आवश्यक न्यूनतम योग्यता 

मान्यता प्राप्त संस्थाबाट ACCA परीक्षा उत्तीर्ण भएको वा Semi-Qualified CA.

पद: निक्षेप सम्बन्ध प्रबन्धक (Deposit Relationship Manager)

श्रेणी:  अधिकृत/कनिष्ठ अधिकृत/सुपरभाईजर/सहायक

संख्या: केही

आवश्यक न्यूनतम योग्यता

अधिकृत श्रेणीका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरि लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा Deposit Relationship Manager भई कम्तिमा ३ देखि ४ बर्षको कार्य अनुभव भएको । सुपरभाईजर तथा सहायक श्रेणीको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता तह अथवा प्लस टु उत्तिर्ण गरि लघुवित्त वा बैंक तथा वित्तीय संस्थामा Deposit Relationship Manager भई कम्तिमा २ देखि ३ वर्षको कार्य अनभव भएको । 

Click here to join viber community for all Vacancy Updates.

नोट: 

उमेरको हद : 

आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० ननाघेको । 

परीक्षाको किसिम : 

  • छनोट सूचीमा परेका आवेदकहरू मध्ये अन्र्तवार्ताको माध्यमबाट छनौट गरिने छ । 
  • रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनोट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र अर्न्तवार्ताको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । 
  • निवेदन पठाउदा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्तिको नाम/ सम्पर्क नम्बर लगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ । 

आवेदन दिने अन्तिम मिति : २०७९/०२/१८ (June 1, 2022) 

Click here to apply.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x