जेष्ठ २९ गते निःशुल्क शेयर तालिम हुँदै

आरकेडी हाेल्डिङ्स लि.ले व्यावसायिक शिक्षा कार्यक्रम अन्तर्गत शेयर कारोबार सम्बन्धी तालिम २०८० साल जेष्ठ २९ गते बेलुका ८:३० बजे देखि ZOOM मार्फत (Virtual) अनलाइन कक्षाबाट सञ्चालन गर्ने भएको छ ।

तालिमका विशेषताहरूमा धितोपत्रको परिचय, धितोपत्रको सूचीकरण, धितोपत्र बजार तथा यसका प्रकारहरू धितोपत्र बजारको महत्त्व, ऋणपत्र (Debentures), धितोपत्र बजारमा संलग्न संस्थाहरू तथा तिनका कार्यहरू, धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले के कसरी लगानी गर्ने, शेयर धनीको कम्पनी प्रतिको अधिकार तथा दायित्व, शेयर लगानीकर्तालाई हुने फाइदा, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, डिम्याट खाता, BOID, केन्द्रीय निक्षेप कम्पनीका कार्यहरू, धितोपत्र केन्द्रीय निक्षेप कार्यको संरचना, डिएससिका पक्षहरू, मेरो शेयर, सि-आस्वा, सिआरएन नम्बर (CRN No.) रहेको तथा तालिम निःशुल्क रहेको कम्पनीले जनाएको छ ।


Join Zoom Meeting

https://zoom.us/j/7570234438...

Meeting ID: 757 023 4438

Passcode: meeting12$

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x