हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२१.५७



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत २० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २० रुपैयाँ ९७ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्रि दर १३४ रुपैयाँ ३३ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रि दर १५९ रुपैयाँ ६६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ८६ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ८५ पैसा र बिक्रि दर ९७ रुपैयाँ ३३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x