हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.०९



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ४९ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ४८ पैसा र बिक्रि दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४९ रुपैयाँ ८४ पैसा र बिक्रि दर १५० रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ८५ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ६१ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ८४ पैसा र बिक्रि दर ९८ रुपैयाँ ३० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x