नेप्सेमा अरुण काबेलीको ५.७१ प्रतिशत बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार अरुण काबेली पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार अरुण काबेली पावर लिमिटेडको कुल ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ दशमलव ७१ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x