माछापुच्छे बैंकद्वारा Management Trainee र Trainee Junior Assistant पदमा आवेदन दिने मिति थप

 machhapuchchhre bank

ज्ञानमाण्डू। माछापुच्छे बैंकले मिति २०७७/११/०२ मा कान्तिपुर र मिति २०७७/११/ ०५ मा द हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकाहरुमा बैंकलाई आवश्यक (१) Management Trainee र (२) Trainee Junior Assistant पदहरुमा आवेदन आह्वान गरेकोमा उक्त पदहरुमा आवेदन भर्ने समयावधि मिति २०७७/११/२३ (ई. सं. ७ मार्च, २०२१) गते सम्म थप गरेकाे छ।

कर्मचारी आवश्यकता सम्बन्धि पुरा विवरणहरु हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Click here to view full vacancy details.

Click here to join Gyanmandu.com's Community

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x