सिद्धार्थ बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश गुप्र अफ हस्पिटालिटीमा १०% छुट

siddhartha bank

ज्ञानमाण्डू। सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश गुप्र अफ हस्पिटालिटीमा बिशेष छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्ड रविन मल्ल र हस्पिटालिटिका तर्फबाट निर्देशक बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गर्नुभएकाे छ ।

बैंक र हस्पिटालिटी अन्तर्गत देशभरका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ् मार्फत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x