नेपाल राष्ट्र बैंकद्धारा वित्तीय ग्राहक संरक्षण तथा गुनासाे व्यवस्थापन कार्यविधि, २०७७ जारी

नेपाल राष्ट्र बैंकज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एक सूचना जारी गर्दै सो बैंकद्धारा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरु, भुत्तानी सेवा संचालक/प्रदायक, विप्रेषण कम्पनी, मनिचेञ्चर तथा साे सम्बन्धी कार्य गर्ने एजेण्टहरूले प्रदान गरिरहेका वित्तीय मध्यस्थता सेवा सम्बन्धमा वित्तीय ग्राहककाे संरक्षण तथा गुनासाे व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासाे व्यवस्थापन कार्यविधि, २०७७ जारी गरेको कुरा जनाएको छ ।

 

Nepal Rastra Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x