नेपाल एसबिआई बैंक लिमिटेडको नाफा १ अर्ब ७ लाख

ज्ञानमाण्डू। नेपाल एसबिआई बैंक लिमिटेडको नाफा २.१५ प्रतिशतले घटेकाे छ ।गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब २ करोड २७ लाख ९० हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ७ लाख ५१ हजार नाफा कमाएको देखिन्छ । 

८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल एसबिआई बैंकले १ खर्ब ४ अर्ब ६४ करोड ७२ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब २३ करोड ३१ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको भने जगेडा कोषमा ४ अर्ब १० करोड ५१ लाख ९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६७ कराेड ४३ लाख २१ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले घटेर २ अर्ब १० करोड १७ लाख  ४६ हजात रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.१७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा छ र मूल्य आम्दानी अनुपात १६.८४  गुणा छ ।

As on  29th Poush 2076 BS

विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू८,४४,९२,५० 
निक्षेप संकलन
रू १,०४,६४,७२,८० 
कर्जा लगानी
रू ९४,२३,३१,८१ 
खुद ब्याज आम्दानी
रू २,०१,०७,४६ 
नाफा/(नाेक्सान)
रू १,००,०७,५१ 
जगेडा कोष
रू ४,१०,५१,०९ 
संचित मुनाफा
रू १,६७,४३,२१ 
निष्कृय कर्जा
०.१७%
प्रतिशेयर आम्दानी
२३ रुपैयाँ ६९ पैसा
प्रतिशेयर नेटवर्थ
१६८ रुपैयाँ ४० पैसा
आम्दानी अनुपात
१६.८४  गुणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x