हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.११



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ३१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ५१ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रि दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५० रुपैयाँ ९० पैसा र बिक्रि दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ५६ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ६९ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ०९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ १३ पैसा र बिक्रि दर ९७ रुपैयाँ ५९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x