तेक्वान्दो महिला टिम पुम्सेमा नेपाललाई स्वर्ण

ज्ञानमाण्डू।नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा पनि स्वर्ण पदक जितेको छ ।

सातदोबाटो स्थित तेक्वान्दो हलमा सोमबार १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतीय टोलीलाई ७.९८० को स्कोरले पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो ।त्यस्तै, भारतीय टोलीले ७.९७० र कांस्य पदक विजेता टोली बङ्गलादेशले ७.७६० स्कोर प्राप्त गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x