शिवम सिमेन्ट लिमिटेडले नगद लाभांश दिने

ज्ञानमाण्डू।शिवम्  सिमेन्ट लिमिटेडको २०७६ साल असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १५.७८९५ प्रतीशत नगद लाभांश(कर सहित) प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x