रेनिस विरुद्धको खेलमा पेरिस सेन्ट जर्मेन पराजित

ज्ञानमाण्डू।फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेनिस विरुद्धको खेलमा २–१ को अप्रत्याशित हार बेहोरेको छ । पीएसजीलाई स्तब्ध बनाउन रेनिसका एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे भने पीएसजीका तर्फबाट एडिन्सन काभानीले गोल गरे ।
खेलको ३६ औ मिनेटमा ईडिन्सन काभानीको गोलबाट अग्रता लिएको पीएसजीको जवाफी गोल फर्काउँदै ४४ औ मिनेटमा नियांगले गोल गर्दै घरेलु टोली रेनसलाई बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफ १-१ गोल को बाराबारीमा रह्यो । दोस्रो हाफको सुरुमै ४८ औ मिनेटमा रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनिस खेलमा २–१ को अग्रता लिन सफल भयो । पीएसजीले गोलको प्रयास गरे पनि थप गोल निकाल्न नसक्दा खेल, रेनिस विजयी हुन पुग्यो । पीएसजीले रेनिसविरुद्ध पनि आफ्ना स्टार फरवार्ड नेयमारलाई टोलीमा समेटेको थिएन ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x