आबुमियाङको निर्णायक गोलमा आर्सनलको संघर्षपूर्ण विजयी सुरुवात

ज्ञानमाण्डू।इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । आर्सनलले न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो । आर्सनलको जितमा पेरिक एम्रिक आबुमियाङको महत्त्वपूर्ण भूमिका रह्यो । आबुमियाङको निर्णायक गोलमा आर्सनलले आफ्नो सुरुवाती जित निकाल्न सफल भएको हो ।

आर्सनलले पहिलो हाफमै अग्रता लिने मौका पाएता पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ५८ औँ मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई जित दिलाए ।न्युकासल युनाईटेडले जवाफी गोल फर्काउन नसक्दा, आबुमियाङकै गोलबाट आर्सनलले १-० गोलको अग्रता बनाउँदै जीत हात पार्न सफल भयो ।जितसँगै आर्सनलले ३ अङ्कबाट सिजनको सुरुवात गरेको छ । न्युकासलले भने हारबाट सिजनको सुरुवात गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x