एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा सार्वजनिक

SEE/SLC Result 2075/2076

ज्ञानमाण्डू।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा आज सार्वजनिक गरेको छ । विसं २०७५ चैत १० गतेदेखि देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा आज बिहिबार प्रकाशित भएको छ ।

यस वर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए  । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी थिए  । 


यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् । त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

How to see SEE/SLC Result 2075/2076? विद्यार्थीहरुले प्रकाशित नतिजा हेर्नका लागि  तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:
तथा विविन्न Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५/२०७६  को नतिजा हेर्न सक्नेछन्| 
एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने ।
SMS मार्फत एसइइ परीक्षाको नतिजा हेर्न Type SEE <space> Symbol-Number and Send SMS to 35001

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x