नेप्से ११३१.७३ अङ्कमा



ज्ञानमाण्डू । आज नेप्से ०.९० अङ्कले बढेर ११३१.७३ पुगेको छ ।



आज बैकिंग उपसमूह ०.२७ अङ्कले, ट्रेडिङ उपसमूह १.१८ अङ्कले,  हाेटेल उपसमूह २.०४ अङ्कले, हाइड्रोपावोर् उपसमूह २.१७ अङ्कले, फाइनान्स उपसमूह १.८२ अङ्कले, उत्पादन  उपसमूह ९.२१ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ८.३१ अङ्कले घटेका छन् भने विकास बैंक उपसमूह ४.७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ९२.१ अङ्कले,  लाइफ इन्स्योरेन्स उपसमूह १३.५७ अङ्कले र अन्य उपसमूह ०.४३ अङ्कले बढेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x