हिमालयन हाईड्रोपावर लिमिटेडले आज १४औं वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। हिमालयन हाईड्रोपावर लिमिटेडले जेठ १८ गते (आज) १४औं वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा पोखराकाे होटल पोखरा ग्राण्ड, विरौटामा दिउँसाे १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पारित गर्नेछ । त्यसका साथै, यस कम्पनीको नियम अनुसार स्वतन्त्र व्यवसायिक सञ्चालक नियुक्त गर्ने र आर्थिक वर्ष २०७७/०७८ काे वासलात सहितको लेखा परीक्षण प्रतिवेदन छलफल गरि अनुमोदन पनि गर्ने छ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ काे लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने पनि सोही सभाले गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x