नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

लघुवित्त | Gyanmandu | Achieving Excellence Together
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कायम रहेको मुनाफा सञ्चित कोषमै राख्ने तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यस सँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पठाउने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x