नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको ७ वर्षे ऋणपत्र परिपक्व, लगानीकर्ताले साँवा ब्याज फिर्ता पाउने

Nepal Investment Mega Bank Ltd. (NIMB) is selling its promoter Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेडले जारी गरेको ७ वर्षे अवधिको ऋणपत्र परिपक्व भएको छ। साबिक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेञ्चर’ नाममा जारी गरेको उक्त ऋणपत्रको अवधि पूरा भएको हो।

बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यमा कुल २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। वार्षिक १०.५ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र असार ३ गतेदेखि परिपक्व भएको बैङ्कले जनाएको छ।

ऋणपत्रको अवधि समाप्त भएसँगै लगानीकर्ताले सञ्चित ब्याजसहित आफ्नो मूल धन फिर्ता प्राप्त गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x