नबिल शेयर लाेन ७.७५% आकर्षक ब्याजदरमा

ज्ञानमाण्डू। नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकले सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाउँदा बैंक गौरवान्वित रहेको जनाएको छ ।

रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५% को आकर्षक ब्याजदरमा उपलब्ध रहेको बैंकले जनाएको छ । आगामी बडा दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x