साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीम संचालन गर्ने ।


ज्ञानमाण्डू/काठमाडौं: साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीमको चौथौ ब्याच २०७५ साल भाद्र ८ देखि १० गते सम्म प्रत्येक दिन अपरान्ह ४ बजे देखि ६ बजेसम्म संचालन गर्ने भएको छ । कोटेश्वर, काठमाडौ स्थित कम्पनीको तालीम केन्द्रमा संचालन हुने सो तालीममा अधिकतम ३० जना सहभागी हुन सक्ने, र तालीमका विशेषताहरुमा शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? शेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के के हुन्‌? वित्तिय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरु, नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसको क्षेत्रबारे विशेष जानकारी  रहेको तथा तालीम शुल्क प्रति सहभागी कर सहित रु.१,५०० /- रहेको जनाइएको छ । तालीमका संयोजक उत्सब ढकालले सस्तो शुल्कमा खास गरेर नवप्रबेसीहरुलाई लक्षित गरी तालीम संचालन गर्दै आएको कुरा जानकारी गराउदै शेयर विश्लेषक सन्तोशराज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा बताए ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x