१ लाख ९६ हजार ८३२ कित्ता संस्थापक शेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क



नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले १ लाख ९६ हजार ८३२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।

यसमा ०८ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०८ जेठबाट के कति रकममा खरिद गर्ने हो सो को जानकारी खुलाई सो बैङ्कलाई लिखित रूपमा जानकारी दिनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x