हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२४.२५



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख २७ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ६५ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ २७ पैसा र बिक्रि दर १३० रुपैयाँ ९० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ३७ पैसा र बिक्रि दर १५३ रुपैयाँ ११ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ७० पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ३१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ५९ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ५६ पैसा र बिक्रि दर ९६ रुपैयाँ ०३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x