अब देखि धितोपत्र काराेबार राफसाफ दुई दिनभित्र

 sebon

ज्ञानमाण्डू। नेपाल धितोपत्र बोर्डले तीन दिनभित्र शेयर कारोबार राफसाफ गर्ने व्यवस्था (टी+३) लाई संशोधन गर्दै कारोबार समयको दुई दिनभित्र राफसाफ गर्ने व्यवस्था (टी+२) लागू गरेकाे छ । धितोपत्र कारोबार थप गतिशिल, सहज र सरल हुने विश्वासका साथ नयाँ व्यवस्था टी+२ लागू गरेकाे कुरा बाेर्डले जनाएकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x