कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षामा करिब चार लाख ६७ हजार तीन सय ८९ परीक्षार्थी थिए ।

How to see NEB Grade 12 Result? विद्यार्थीहरूले परिणामहरू प्रकाशित नतिजा हेर्नका लागि तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:


-राष्ट्रिय परिक्षा बोर्ड

-नेपाल टेलिकम

तथा विभिन्न SMS र IVR मार्फत माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को  नतिजा हेर्न सक्नेछन् |


SMS मार्फत कक्षा १२ परीक्षाको नतिजा हेर्न :
Type NEB <space> SymbolNumber and Send SMS to 1600

 

त्यस्तै, IVR सेवा मार्फत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार  नतिजा प्राप्त गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
50.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x