Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सनराइज बैंकले नगद लाभांश दिने


ज्ञानमाण्डू । सनराइज  बैंकको २०७५ साल मंसिर १३  गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि ११.५  प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।




Click here to see the notice.