Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

ज्ञानमाण्डू।एनआईसी एशिया बैंक लिमिटेडले मंसिर २१ गते तेइसौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । २०७७ साल कार्तिक २६ गते बुधबारका दिन बसेको बैंकको ४६२ औँ  संचालक समितिको बैठकले बैंकको तेइसौँ वार्षिक साधारण सभा मंसिर २१ गते बोलाएको हो । 

तेइसौँ वार्षिक साधारण सभा एनआईसी एशिया बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरे को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । 

साधारण सभा बैंकको रजिइष्टार्ड कार्यालय, थापाथली काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।साधारण सभाको प्रयोजनार्थ बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ।


Ad Below News Title

Mega Bank

Ad After News Content