Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

बुधबार नेप्सेद्वारा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माघ १२ गते, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बुधबार एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।
नेप्सेले बुधबार एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात एसियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य १०५७ रुपैयाँ ६० पैसा निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर बुधबार एसियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १३२२ रुपैयाँका आधारमा उक्त इन्स्योरेन्सको भाउ समायोजन गरेको हो ।

Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training