Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

चौधरी ग्रुपले पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ (Maltozing) सार्वजनिक गर्याे

ज्ञानमाण्डू। शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ (Maltozing) अफिसियल रुपमा सार्वजनिक गरको छ । 
नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पी (Arnaud Jen Chamoy) को प्रमुखआतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चौधरी ग्रुपले पछिल्लो उत्पादनलाई सार्वजनिक गरेकाे र   माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट  ३३० रुपैयाँ मूल्य प्रतिबट्टा  र चोकलेट  प्रतिबट्टा ३५० रुपैयाँ  गरी दुई स्वादमा बजारमा ल्याईएको छ ।

भारतमा उत्पादन  गरिएको ‘माल्टोजङ्ग’ ब्राण्ड चौधरी ग्रुपले लिएको छ र यसकाे बजारिकरण हाललाई नेपालमा गर्ने र केही समयपछि विश्व बजारमा लैजाने तयारी गरेकाे कुरा कम्पनीले कार्यक्रममा जनाएकाे छ ।


Ad Below News Title

Ad After News Content