सिकाई चौतारी नामक सरकारी इ-लर्निंग पोर्टल शुरु
ज्ञानमाण्डू। सरकारले पहिलो पटक सिकाई चौतारी नामक सरकारी इ-लर्निंग पोर्टल शुरु गरेको छ । सो पोर्टलमा कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यक्रम समावेश छ जुन नेपाली तथा अङ्ग्रेजी भाषामा उपलब्ध छ र सबैको पहुँचयोग्य रहेको छ ।

प्रतिकृया दिनुहोस्