मिर्मिरे लघुवित्तमा कर्मचारीको आवश्यकता, +2 पासका लागि सुनौलो अवसर ज्ञानमाण्डू प्रकाशित मिति : December 29, 2021 Micro Finance Jobs in NepalClick here to join viber community for all Vacancy Updates.नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत-पत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका देहाय बमोजिम पदहरुमा पदपूर्ती गर्नुपर्ने भएकोले ग्रामीण क्षेत्रमा रहेका लक्षित वर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न ईच्छुक योग्य, सक्षम र अनुभवी नेपाली नागरिकहरुबाट २०७८ पौष २८ गते कार्यालय समयभित्र निम्न अनुसारको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरेको छ ।Click here to join Gyanmandu.com's Viber CommunityClick here to join viber community for all Vacancy Updates. प्रतिकृया दिनुहोस्
एक प्रतिष्ठित फाइनान्स कम्पनीमा Trainee Assistant देखि Officer पदसम्म रोजगारीको अवसर, +2 पासलाई पनि अवसर
प्रतिकृया दिनुहोस्