Gyanmandu LOGO

Reliable

ताजा

बैंक अफ काठमाण्डूले बाेनस शेयर र नगद लाभांश दिने


ज्ञानमाण्डू । बैंक अफ काठमाण्डूको २०७५ साल मंसिर २७ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १४ प्रतिशत बोनस शेयर तथा ११ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

Click here to see the notice.







IME