Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

प्राइम कमर्सियल बैंकले बाेनस शेयर दिने


ज्ञानमाण्डू । प्राइम कमर्सियल बैंकको २०७५ साल पुष ५ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १६ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।

Click here to see the notice.