Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डेलाई निरन्तरता

ज्ञानमाण्डू। नेपाल इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डेले निरन्तरता पाएका छन् । बैंककाे मिति २०७७/०३/३० मा बसेकाे सञ्चालक समितिकाे बैठकले पाण्डेलाई निरन्तरता दिदै उनकाे वर्तमान कार्यकाल समाप्त हुने मिति २०७७/०४/०१ गतेबाट नै लागू हुने गरी थप १ कार्यकाल अर्थात ४ वर्षका लागि पुन: बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे छ ।
Net Payment Solutions

Ad After News Content

GME

Enjoy Your Study