आशा लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आशा लघुवित्तको कुल ३ लाख ४८ हजार ४३२ कित्ता(१५ प्रतिशत) बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिकृया दिनुहोस्