Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ र बिक्रि दर ११६ रुपैयाँ ६० पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ७३ पैसा र बिक्रि दर १४१ रुपैयाँ ४६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६१ रुपैयाँ ३७ पैसा र बिक्रि दर १६२ रुपैयाँ २० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ २३ पैसा र बिक्रि दर १३० रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ २२ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ६१ पैसा र बिक्रि दर ९२ रुपैयाँ ०८ पैसा रहेको छ ।

slc share training