Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

किसान लघुवित्त वित्तीय संस्थाकाे किसान कोराना राहत कार्यक्रम (KCR Program)

kisan laghubitta

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्थाले कोभिड १९ का कारण निषेधाज्ञा जारी गरिएको अवस्थामा आफ्ना ग्राहक सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरूका लागि निम्नानुसारको "किसान कोरोना राहत कार्यक्रम (KCR program)" ज्येष्ठ १ गते देखि सञ्चालन गरिरहेको जनाएको छ ।

  • व्याज र हर्जाना छुट: 
    • व्याज ५ देखि १०% छुट हर्जाना नलाग्ने ।
    • कोरोना आकस्मिक कर्जाको ब्याजदरमा १ प्रतिशत व्याज र १ प्रतिशत सेवा शुल्क छुट ।
  • सहुलियत कर्जा: कोरोनाबाट प्रभावितलाई दुई जनाको जमानीमा "कोरोना आकस्मिक कर्जा" को व्यवस्था।
  • स्वास्थ्य सामाग्री वितरण: अक्सिजनको लागि कन्सन्ट्रेटर, एन्टिजेन्ट मेसिन, पिपिई, औषधी, मास्क, स्यानिटाइजर र पन्जा।
  • कर्मचारी कोरोना राहत: ५ लाख सम्मको म्यादी बिमा, औषधी र Medical Consultant बाट कोरोना सम्बन्धी online जानकारीको व्यवस्था।
  • केन्द्र प्रमुखलाई जिम्मेवारी Digital payment system को शुभारम्भ:
    •  E-Sewa, mobile banking, QR code बाट बचत तथा भुक्तानी र online loan processing system मार्फत कर्जा कारोबार गर्ने ।

infolink

Mega Bank

slc share training