Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

प्रभु लाइफ इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

ज्ञानमाण्डू। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीहरूको माग गरेको छ । कम्पनीले कर्णाली प्रदेशको राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीहरूको माग गरेको हो ।


स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने र ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आफुले ईच्छा गरेको पद तथा स्ठान प्रस्ट खुलाई आवेदन दिइसक्नुपर्ने कुरा सूचनामा उल्लेख गरिएकाे छ ।


Ad Below News Title

Mega Bank

Ad After News Content