एन आई सि एशिया लघुवित्तले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पास र अनुभव नहुनेलाई पनि अवसर ज्ञानमाण्डू प्रकाशित मिति : March 06, 2022 Click here to join viber community for all Vacancy Updates.एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भएको तथा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनि हो । लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरी ७४ जिल्लामा ८५ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गरीरहेको यस वित्तीय संस्थाले वित्तीय पहुच नभएको ग्रामिण क्षेत्रमा शाखाहरू संचालन गरी बैंकिङ सुविधा उपलब्ध गराउन महत्वपुर्ण योगदान गरीरहेको छ । यस वित्तिय संस्थालाई देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भिन्न तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।Click here to join viber community for all Vacancy Updates.१. विभागिय प्रमुखहरू :(संख्या -७)क) कर्जा तथा व्यवसाय विभाग : (सहायक प्रबन्धक/ नायब प्रबन्धक / प्रबन्धक)ख) जोखिम व्यवस्थापन विभाग (सहायक प्रबन्धक/ नायब प्रबन्धक) ग) वित्त तथा लेखा विभाग : (सहायक प्रबन्धक/ नायब प्रबन्धक / प्रबन्धक)घ) मानव संशाधन विभाग : (सहायक प्रबन्धक/ नायब प्रबन्धक)ङ) सामान्य प्रशासन विभाग (सहायक प्रबन्धक/ नायब प्रबन्ध क)च) केन्द्रिय संचालन विभाग : (सहायक प्रबन्धक/ नायब प्रबन्धक)छ) कानुन तथा अनुपालन विभाग : (बरिष्ठ अधिकृत / सहायक प्रबन्धक) ज) आन्तिरीक लेखा पक्षिण विभाग : (सहायक प्रबन्धक / नायब प्रबन्धक)स्थान: कर्पाेर्रट कार्यालय बनेपा, काभ्रे ।शैक्षिक योग्यता : वित्त तथा लेखा विभागिय प्रमुख, जोखिम व्यवस्थापन विभागिय प्रमुख, सामान्य प्रशासन विभागिय प्रमुख तथा आन्तिरीक लेखा पक्षिण विभागिय प्रमुखको लागि मान्यता प्राप्त संस्थाबाट चार्टड एकाउण्टेण्सी उत्तीर्ण गरेको र कानुन तथा अनुपालन विभागिय प्रमुखको लागि मान्यता प्राप्त संस्थाबाट कानुन शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको तथा अन्य विभागहरूको हकमा मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको।अनुभव : लघुवित्त वित्तीय संस्थाहरू वा सम्बन्धित क्षेत्र को कर्पोरेट/ केन्द्रिय कार्यालयको सम्बन्धित विभागमा विभागिय प्रमुख अवया अधिकृत तहमा कम्तिमा २ वर्षको अनुभव प्राप्त । तर चार्टड एकाउण्टेण्सी उत्तीर्ण गरेको लाई १ वर्षको अनुभवीले पनि निबेदन दिन सकिने । उमेर: आवेदन दिने मिति सम्म स वर्ष पुरा र भई ४० वर्ष ननाघेको ।Click here to join Gyanmandu.com's Viber Community२. उप- प्रदेश प्रमुख (अधिकत/बरिष्ठ अधिकत) - (संख्या केही)स्थान: देशभरमा तोकिएको प्रदेश कार्यालयहरू । शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट स्नातक उत्तिर्ण ।अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा अधिकृत तहमा कम्तिमा १ बर्षको कार्य अनुभव सहित कम्तिमा ४ बर्षको अनुभव भएको, । साथै क्षेत्रीय प्रबन्धकको (Area Manager) को रुपमा कार्य गरेकोलाई विशेष प्राप्य मिकता दिईने छ।उमेर : आवेदन दिने मिति सम्म स वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।३. प्रदेश असुली प्रमुख (अधिकत/बरिष्ठ अधिकत) - (संख्या - केही)स्थान: देशभरमा तोकिएको प्रदेश कार्यालयहरू ।शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट स्नातक उत्तिर्ण ।अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा अधिकृत तहमा कम्तिमा १ बर्षको कार्य अनुभव सहित कम्तिमा ४ बर्षको अनुभव भएको, । साथै असुली विभाग तथा असुली सबन्धी कार्य गरको अथवा क्षेत्रीय प्रबन्धकको (Area Manager) अथवा अनुगमन अधिकृतको रुपमा कार्य गरेकोलाई विशेष प्राथमिकता दिईने छ।उमेर : आवेदन दिने मिति सम्म स वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।Click here to join Gyanmandu.com's Viber Community४. प्रदेश अनुगमन अधिकृत (अधिकत/बरिष्ठ अधिकत) - (संख्या केही)स्थान: देशभरमा तोकिएको प्रदेश कार्यालयहरू ।शैक्षिक योग्यता : मान्यता प्राप्त संस्थाबाट स्नातक उत्तिर्ण ।अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा अधिकृत तहमा कम्तिमा १ बर्षको कार्य अनुभव सहित कम्तिमा ४ बर्षको अनुभव भएको । साथै क्षेत्रीय प्रबन्धकको (Area Manager) अथवा अनुगमन अधिकृतको रुपमा कार्य गरेकोलाई विशेष प्राथमिकता दिईने छ। उमेर: आवेदन दिने मिति सम्म स वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।५. Database Administrator /MIS Developer (सहायक/सुपरभाइजर/कनिष्ठ अधिकृत/बरिष्ठ अधिकृत) (संख्या - केही)स्थान: कर्पाेरेट कार्यालय बनेपा, काभ्रे । योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट IT, Engineering, Computer Science वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण । सूचना तथा प्रविधि मा Database Administrator को रुपमा SQL Server, MySQL क्षेत्रमा कम्तिमा १-२ बर्षको कार्य अनुभव भएको ।प्राविधिक दक्षता : Database application अन्र्तगत Extraction and Querying मा दक्षता हासिल गरेको ।Microsoft BI मा कार्य गर्न सक्ने क्षमता भएको । : Data Warehousing ETL प्रविधि सम्बन्धी ज्ञान भएको ।RDBMS अन्र्तगत Microsoft SQL Server वा MySQL सम्बन्धी ज्ञान भएको ।DBA case tools (frontend/backend) and Third Party tools सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।Distributed computing Architectures (Client-Server model) सम्बन्धी सामान्य ज्ञान भएको ।उमेर : आवेदन दिने मिति सम्म स वर्ष पुरा भई र ४० वर्ष ननाघेको । सहायक तथा सुपरभाइजरको हकमा १८ वर्ष पुरा भइ३५ वर्ष ननाघेको । लघुवित्त वा वित्तीय संस्थामा कार्य अनुभव भएकाहरूलाई विशेष प्राथमिकता दिइनेछ ।Click here to join Gyanmandu.com's Viber Community६. IT Officer-Core Banking System (सुपरभाइजर/कनिष्ठ अधिकृत /अधिकता - (संख्या केही)स्थान: कर्पाेरेट कार्यालय बनेपा, काभ्रे ।योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट IT, Engineering, Computer Science वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण ।अनुभव : सम्बन्धित क्षेत्रमा कम्तिमा २ देखि ५ बर्षको कार्य अनुभव भएको।प्राविधिक दक्षता : CBS Project अन्तगत Data Migration Performance Analysis, Tuning Activities Customization, Enhancement जस्ता कार्यहरूका लागि आन्तरिक, बाह्य तथा स्थानीय भेन्डरहरूसँग समन्वय तथा सहभागिताका साथ कार्य गर्न सक्ने ।CBS सँग सम्बन्धित समस्याहरूको Identification , Troubleshooting and UAT process पश्चात् प्राप्त पहिचान भएका समस्याहरूको Live Application मा कार्यान्वयन गर्न सक्ने ।लघुवित्त वित्तीय संस्थामा कार्य गरेकालाई ग्राहयता दिइनेछ । Core Banking Software मा १-२ बर्ष कार्य अनुभव भएको साथै Customization मा दक्षता भएकालाई विशेष प्राथमिकता दिइनेछ ।उमेर : आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० वर्ष ननाघेको । सुपरभाइजरको हकमा १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको । लघुवित्त वा वित्तीय संस्थामा कार्य अनुभव भएकाहरूलाई विशेष प्राथमिकता दिइनेछ ।Click here to join viber community for all Vacancy Updates.७. शाखा प्रबन्धकाबरिष्ठ सहायक/सपरभाइजरा. (संख्या - केही)स्थान: देशभरका शाखा कार्यालयहरू। योग्यता : मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण ।अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष तथा शाखा प्रमुख भई कम्तिमा १ वर्ष कार्य गरेको ।उमेर : आवेदन दिने मिति सम्म स वर्ष पुरा भई र ३५ वर्ष ननाघेको । ८. कनिष्ठ सहायक संख्या - केही)स्थान : देशभरका शाखा कार्यालयहरू ।योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण ।अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा १ बर्ष काम गरेको ।उमेर : आवेदन दिने मिति सम्म १८ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको । Click here to join viber community for all Vacancy Updates.९. प्रशिक्षाशी सहायक- (संख्या - केही)स्थान : देशभरका शाखाहरू तथा कर्पोरेट कार्यालय । योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पन्न तह उत्तिर्ण । अनुभव:अनुभव नभएकाले पनि आवेदन दिन सक्ने । उमेर : आवेदन दिने मिति सम्म १८ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।(लघुवित्त वा सम्बन्धित क्षेत्रमा काम गरेका तथा सवारी चालक अनुमति पत्र (मोटरसाइकल/ स्कुटर) भएका स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ)नोट : रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ । शाखा भएका स्थानहरूमा प्राथमिकताको आधारमा घर पायक पर्ने गरि Placement गरिने छ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ।Click here to join viber community for all Vacancy Updates.निवेदन पठाउदा आफुले काम गर्न चाहेको पन,उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफलाई राम्रो सँग चिन्ने कुनै दुई जना व्यक्तिको नाम/ सम्पर्क नम्बर लगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ । हाल लघुवित्त क्षेत्रमा कार्यरत तथा अनुभव प्राप्त निवेदकहरूले एक तह माथिल्लो तहमा तथा अन्य क, ख, तथा ग वर्गको बैंक तथा वित्तिय संस्थाहरूमा कार्यरत अनुभवी निवेदक कर्मचारीहरूले आँफूले कार्यरत तहभन्दा दुई तह वा माथिल्लो पदमा समेत आवेदन दिन सक्नेछन् ।Click here to applyClick here to join viber community for all Vacancy Updates.आवेदन दिने अन्तिम मिति २०७८/१२/०६, तदनुसार 20th March 2022आवेदन दिनका लागि : Corporate Office: Banepa-7, Kavre, Phone : 011-650034 प्रतिकृया दिनुहोस्
प्रतिकृया दिनुहोस्