Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Global IME Bank

Bizbazar

ad mana

एन आई सि एशिया लघुवित्तले ठुलो सङ्ख्यामा कर्मचारीहरू माग्यो, +2 पास र अनुभव नहुनेलाई पनि अवसर

nic asia
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भएको तथा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनि हो । लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरी ७४ जिल्लामा ८५ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गरीरहेको यस वित्तीय संस्थाले वित्तीय पहुच नभएको ग्रामिण क्षेत्रमा शाखाहरू संचालन गरी बैंकिङ सुविधा उपलब्ध गराउन महत्वपुर्ण योगदान गरीरहेको छ । यस वित्तिय संस्थालाई देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भिन्न तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।




शैक्षिक योग्यता : वित्त तथा लेखा विभागिय प्रमुख, जोखिम व्यवस्थापन विभागिय प्रमुख, सामान्य प्रशासन विभागिय प्रमुख तथा आन्तिरीक लेखा पक्षिण विभागिय प्रमुखको लागि मान्यता प्राप्त संस्थाबाट चार्टड एकाउण्टेण्सी उत्तीर्ण गरेको र कानुन तथा अनुपालन विभागिय प्रमुखको लागि मान्यता प्राप्त संस्थाबाट कानुन शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको तथा अन्य विभागहरूको हकमा मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको।








































निवेदन पठाउदा आफुले काम गर्न चाहेको पन,उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफलाई राम्रो सँग चिन्ने कुनै दुई जना व्यक्तिको नाम/ सम्पर्क नम्बर लगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ । हाल लघुवित्त क्षेत्रमा कार्यरत तथा अनुभव प्राप्त निवेदकहरूले एक तह माथिल्लो तहमा तथा अन्य क, ख, तथा ग वर्गको बैंक तथा वित्तिय संस्थाहरूमा कार्यरत अनुभवी निवेदक कर्मचारीहरूले आँफूले कार्यरत तहभन्दा दुई तह वा माथिल्लो पदमा समेत आवेदन दिन सक्नेछन् ।


Ad Below News Title

Ad Inside News Content2

Energy Line

slc share training