आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू। आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २०७६ साल भाद्र २२ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।