Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सिभिल बैंक लिमिटेडले नगद लाभांश दिने

ज्ञानमाण्डू।सिभिल बैंक लिमिटेडको मिति २०७६ कर्क्तिक २० गते बसेको सञ्चालक समितिको २८८ औँ बैठकले आ.ब.२०७५/०७६ को  मुनाफाबाट वितरण गर्नेगरी हालको चुक्त पूँजीको ६.५७ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ । 

Ad After News Content

GME

Enjoy Your Study