Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण


ज्ञानमाण्डू। औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै ३५ मिनेट ७ ।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । 

Ad After News Content