Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

डिप्रोक्स लघुवित्तले बोनस शेयर र नगद लाभांश दिने


ज्ञानमाण्डू।डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशतले हुन आउने नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।