Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आफन्तले रेमिटमार्फत पठाएको रकम निकाल्न ग्लोबल आइएमई बैंक पुगेका सर्वसाधारण

 
ज्ञानमाण्डू। ग्लोबल रेमिटमार्फत विदेशबाट आफन्तले पठाएको पैसा निकाल्नका लागि पानी पोखरीस्थित ग्लोबल आइएमई बैँकको गेटमा आफ्नो पालो पर्खेर बसेका नेपाली । लक डाउनका कारण आर्थिक संकट पर्दै गएपछि बैंकलाई केही समय भए पनि खोल्ने अनुमति सरकारले दिएको छ । रासस

Ad After News Content