Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नयाँ वर्ष २०७७ को सूर्योदय


ज्ञानमाण्डू। भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको नयाँ वर्ष २०७७ को सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट यसवर्ष कोरोना भाइरस ‘कोभिड–१९’ का कारण सुनसान बनेको छ । रासस


Ad After News Content