नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७६ मा संशोधन/परिमार्जन
प्रकाशित मिति :
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले "क", "ख" र "ग" वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६को विभिन्न इ. प्र. निर्देशनहरुमा संशोधन/परिमार्जन गरेको छ।
प्रतिकृया दिनुहोस्