Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे

ज्ञानमाण्डू। विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको छ ।

२०५४ र २०५८ सालमा साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका घिमिरेका नव मञ्जरी, गौरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृतिहरू चर्चित छन् ।

नेपाली साहित्यमा उहाँका योगदान, सिर्जना र अनुभवलाई हामी सधैं सम्झिरहनेछौँ । 

हार्दिक श्रद्धाञ्जली

 

Ad Below News Title

Mega Bank

Ad After News Content