Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्से १६७८.७९ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से २५.९८ अङ्कले बढेर १६७८.७९ पुगेको छ ।
आज बैंकिंग उपसमूह ७.११ अङ्कले, ट्रेडिङ उपसमूह १०९.४९ अङ्कले, होटेल उपसमूह ८७.४३ अङ्कले, विकास बैंक उपसमूह ८.०७ अङ्कले, फाइनान्स उपसमूह ३.८३ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १६०.४ अङ्कले, उत्पादन उपसमूह ४०.९ अङ्कले, अन्य उपसमूह ४८.५८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ४.८९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४७६.३६ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ०.६८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले घटेका छन् ।



Ad After News Content

GME

Enjoy Your Study