नेप्से २३३२.३१ अङ्कमा
ज्ञानमाण्डू। आज नेप्से १७.३१ अङ्कले बढेर २३३२.३१ अङ्कमा पुगेको छ ।
आज
बैंकिंग
उपसमूह २.८१ अङ्कले, होटेल उपसमूह ११३ अङ्कले ट्रेडिङ उपसमूह १८१.०४ अङ्कले, विकास बैंक उपसमूह ५०.४५ अङ्कले, फाइनान्स उपसमूह २२.५८ अङ्कले, ननलाइफ इन्स्योरेन्स
उपसमूह १२६.१३ अङ्कले, उत्पादन उपसमूह २१.४ अङ्कले, अन्य उपसमूह ११.४२
अङ्कले, माइक्रोफाइनान्स उपसमूह १००.१ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १९९.४७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२५ अङ्कले बढेका छन् भने हाइड्रोपावर
उपसमूह ११.५२ अङ्कले घटेकाे छ ।
प्रतिकृया दिनुहोस्